गणेश नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण
corporatenepal.com · Fri Jul 10 10:03:45 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटनाका सम्बन्धमा सरकारको ध्यानकर्षण गराएका छन् ।
बैठकको आकस्मिक समयमा सांसद खड्कबहादुर शाहीले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नु दुःखद् भएको बताए । सांसद वर्षामान पुनले नेपालीको घटनाप्रति दुःख व्यक्त गरे । उनले रोल्पामा भएका सवारी दुर्घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)