गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल बाहिर भिड
kalakarmi.com · Fri Jul 10 10:06:13 GMT 2026

काठमाडौं– गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै वीर अस्पताल परिसर तनावग्रत भएको छ ।
घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारवाही तथा मृतक परिवारलाई न्याय दिनुपर्ने माग गर्दै अस्पताल परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)