इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु
nepalnews.com · Mon Oct 26 04:10:15 GMT 2026

इलाम। आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ।
देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)