मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कति छ तरकारीको मूल्य?

himalpress.com · Mon Oct 26 04:23:16 GMT 2026

काठमाडौँ – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने किलोको ३२ रुपैयाँ छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)