मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष पक्राउ

sutranews.com · Mon Oct 26 04:30:05 GMT 2026

सिरहा । सिरहाको गोलबजार नगरपालिका११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)