खन्ने क्रममा भेटिए ६०० वटा बहुमूल्य मुगलकालीन सिक्का !
lokpath.com · Mon Nov 09 17:31:37 UTC 2020
काठमाडौं । भारतमा मुगलदेखि अंग्रेज शासकहरुले समेत राज गरेका छन् । त्यसैले उनीहरुले छोडेर गएका निशानीहरु अझै पनि भारतमा रहि रहेका छन् ।
झारखण्डको पलामु जिल्लामा मुगल साम्राज्य बेलाका बहुमूल्य खजाना भेटिएका छन् । उक्त खजाना खन्ने क्रममा भेटिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)