अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
ratopati.com · Thu Jun 04 07:35:30 GMT 2026

काठमाडौँ । चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रहरूको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ।
बोर्डले बिहीबार एक सूचना जारी गर्दै अब उप्रान्त हरेक हप्ताको सोमबार बक्स अफिस कलेक्सन सार्वजनिक गर्ने जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)