गणेश नेपालीको परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा दिन नेम्वाङको माग
deshsanchar.com · Fri Jul 10 09:27:34 GMT 2026

नेकपा एमालेका सांसद् सुहाङ नेम्वाङले त्रिपुरेश्वरको राहदानी विभागअगाडि गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका आश्रित परिवारजनलाई तत्काल राहत, आवश्यक आर्थिक सहायता र दीर्घकालीन आर्थिक सुरक्षाका लागि सरकारसँग आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)