सांसदले सोधपुछ प्रस्ताव ल्याएपछि कुवेतका प्रधानमन्त्रीले दिएको राजीनामा अमिरद्वारा स्वीकृत
pahilopost.com · Mon Jan 18 17:22:44 UTC 2021
कुवेतका अमिर शेख नवाफ अहमद अल सबाहले प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले दिएको राजीनामा स्वीकृत गरेका छन्।
संसदसँग मतभेद बढ्दै गएपछि प्रधानमन्त्री सबाह अल खालिदले गत हप्ता राजीनामा दिने घोषणा गरेका थिए। त्यसअघि सरकारका मन्त्रीहरुले राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाएका थिए। एक महिना अघि मात्रै प्रधानमन्त्रीले नयाँ मन्त्रिमण्डल गठन गरेका थिए। १६ मन्त्रीमा मात्र ६ जना पुन: गठनमा दोहोरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)