स्थापना भएको पहिलो वर्षमै हिमालय नेपाल कृषि कम्पनी नाफामा, ७ लाख बढी आम्दानी
clickmandu.com · Mon Oct 26 04:33:18 GMT 2026

काठमाडौं । कृषि क्षेत्रमा व्यावसायिक उत्पादन बढाउने उद्देश्यसहित स्थापना भएको हिमालय नेपाल कृषि कम्पनी लिमिटेडले सञ्चालनको पहिलो वर्षमै नाफा कमाउन सफल भएको छ।
म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा कुखुरापालन, माछापालन, तरकारी खेती र बाख्रापालन गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ३७ हजार ६८३ रुपैयाँ नाफा आर्जन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)