मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईएमइ लाइफ इन्स्योरेन्सको साधारणसभा आज, १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुने

arthasansar.com

आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज असोज २६ गते बुधबार लैनचौर ब्यान्क्वेट लैनचौर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले नियमनकारी निकाय बीमा समितिबाट २०७९ सालको चैत्र मसान्तभित्र कम्पनीको चुक्ता पूँजी पाँच अर्ब कायम गर्नुपर्ने निर्देशन भएको र सो निर्देशन बमोजिम संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनःथप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)