८ घण्टाभन्दा कम सुत्नेलाई डिप्रेसनको खतरा !
lokaantar.com · Sat May 01 18:14:00 GMT 2021
सान फ्रान्सिस्को, २२ पुस -दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)