मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसङको टीभी खरिदमा निःशुल्क विश्वकप लाइभ सब्स्क्रिप्सन

baahrakhari.com · Wed Jun 10 06:07:48 GMT 2026

२४ महिनासम्मको शून्य प्रतिशत ईएमआई सुविधा

काठमाडौं । विश्व फुटबलको महाउत्सव नजिकिँदै गर्दा सामसङ नेपालले आफ्ना टेलिभिजन ग्राहकका लागि विशेष ‘वल्र्ड कप अफर’ सार्वजनिक गरेको छ । सामसङले फुटबलप्रेमी नेपाली दर्शकलाई घरमै स्टेडियमसरहको मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यका साथ आकर्षक क्यासब्याक, निःशुल्क नेटटीभी प्याकेज, विश्वकप लाइभ सब्स्क्रिप्सन, विशेष साउन्डबार अफर तथा सहज ईएमआई सुविधा उपलब्ध गराएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय