कानुनमन्त्रीले प्रस्तुत गरिन् 'राष्ट्रिय सेवा दल विधेयकमाथि विचार गरियोस्' भन्ने प्रस्ताव (तस्वीरहरू)
shilapatra.com · Fri Jul 10 10:37:00 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शुक्रबार प्रतिनिधिसभामा 'राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गरेकी छन् ।
उनले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को तर्फबाट उक्त प्रस्ताव प्रस्तुत गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)