खानेपानी संस्थानको महाप्रबन्धकमा दौडधुप
annapurnapost.com · Fri Dec 31 04:41:00 GMT 2021
काठमाडौं : खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति गर्न चलखेल सुरु भएको छ। करिब २ महिनादेखि रिक्त पदका लागि पूर्वमहाप्रबन्धकद्वय भूपेन्द्र प्रसाद, अर्जुनबाबु ढकाल र निमित्त महाप्रबन्धक ईश्वर प्रसाद शक्ति केन्द्र धाइरहेका छन्। भूपेन्द्र र ईश्वर दाजुभाइ हुन्।
महाप्रबन्धकको दाबी गरिरहेका तीनै जना भने अनियमितता र भ्रष्टाचार काण्डमा मुछिँदै आएका छन्। निमित्त महाप्रबन्धक ईश्वर प्रसाद स्वत: दाबेदार मानिए पनि भूपेन्द्र प्रसाद र अर्जुनबाबु पुन: महाप्रबन्धक बन्न लबिङमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)