महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र (फोटोफिचर)
nayapatrikadaily.com · Thu Mar 07 16:30:00 GMT 2024
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र झकिझकाउ सिँगारिएको छ ।
यस वर्षको महाशिवरात्रिका लागि छिमेकी देश भारतबाट सयौँकाे संख्यामा नागाबाबा आइसकेका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा यस्तो चहलपहल थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)