आईपीएल क्रिकेटमा राजस्थानलाई ९ विकेटले हराउँदै गुजरातको जीत
lokaantar.com · Sat May 06 00:08:59 GMT 2023
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै गुजरात टाइटन्सले जितेको छ ।
चालु आईपीएल सिजनको ४८औं खेलमा शुरूआती ब्याटिङ गरेको राजस्थानले गुजरातसामु ११९ रनको लक्ष्य राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)