मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्री वाग्लेलाई नेता ज्ञवालीको प्रश्न : कुन ‘युग’को कुरा गर्नुभएको ?

ratopati.com · Mon Oct 26 04:49:52 GMT 2026

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर नयाँ दिल्लीमा दिएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्‍याउने खालको भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता ज्ञवालीले विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताहरूबारे बोल्ने थलो नभएको भन्दै नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नभएको स्पष्ट पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)