गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन (तस्वीरहरू)
onlinekhabar.com · Fri Jul 10 10:44:47 GMT 2026

२६ असार, काठमाडौं। संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
गणेश नेपाली आत्मदाह घटना तथा सुकुमवासीमाथि अमानवीय हर्कत गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)