संसदमा गर्जिए गृहमन्त्री सुधन गुरुङ: 'त्यहाँ ट्राफिकले लक लगाएको होइन, स्थानीय सरकार कसको छ?'
barnanmedia.com · Fri Jul 10 10:35:10 GMT 2026

काठमाडौँ|
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय युवा गणेश नेपालीले गरेको आत्मदाह र उनको वीर अस्पतालमा भएको दुःखद निधनको विषयलाई लिएर संसदमा सरकार र प्रतिपक्षबीच तीव्र भिडन्त भएको छ। प्रतिपक्ष दलका सांसदहरूले गृह प्रशासन र ट्राफिक प्रहरीका कारण युवाले ज्यान फाल्नुपरेको भन्दै सरकारको राजीनामा मागेपछि गृहमन्त्री सुधन गुरुङले रोस्टमबाटै कडा काउन्टर जवाफ दिनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)