स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय नागरिक पक्राउ
himalpress.com · Sun Apr 27 17:04:21 GMT 2025
सर्लाही– प्रहरीले सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सदरमुकाम मलंगवा नगरपालिका–६, खुटौनाबाट उक्त रकमसहित भारतको सीतामढी जिल्ला कुनौलीका ४० वर्षीय शम्भुकुमार साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)