‘सरकारले गणेशलाई आत्मदाहको बाटो रोज्न बाध्य बनायो’
nepalpress.com · Fri Jul 10 10:56:30 GMT 2026

काठमाण्डौं । सरकारले राइडसेयर श्रमिक गणेश नेपालीलाई आत्मदाहको निर्मम बाटो रोज्न बाध्य बनाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । सरकारका संरचनाहरू जल्लादको भूमिकामा रहेको बताएको छ ।
संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात श्रमिक तथा सडक प्रयोगकर्तामाथि ट्राफिक जरिवानाको आतंक, अभद्र व्यवहार, अत्याचार र चरम अपमान कतिसम्म थियो भन्ने उदाहरण नेपालीको आत्मदाहको घटनाले स्पष्ट गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)