मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाबुराम र स्वर्णिमलाई लक्षित गर्दै रामकुमारी झाँक्रीको कटाक्ष : के हामी गुलाम र लम्पसारवादीबाट शासित हुन अभिशप्त छौँ ?

ratopati.com · Mon Oct 26 04:56:24 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेकी छन् । हालै भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले राष्ट्रियतासम्बन्धी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेलाई ‘गुलाम र लम्पसारवादी’ प्रवृत्तिको संज्ञा दिएकी हुन् ।

झाँक्रीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यशैलीलाई लिएर पनि आलोचना गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)