सर्बियामा विद्यार्थी आन्दोलनको जित, दक्षिणपन्थी पपुलिस्ट राष्ट्रपति भुचिचले स्वीकारे हार
nepalpress.com · Mon Oct 26 04:57:16 GMT 2026

काठमाडौं । सर्बियामा दुई वर्षदेखि जारी युवा विद्यार्थी नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलनले संसदीय चुनावमा जित हासिल गरेको छ। लामो समयदेखि सर्बियाली राजनीतिमा प्रभाव जमाउँदै आएका दक्षिणपन्थी पपुलिस्ट नेता अलेक्जान्दर भुचिचले मध्यावधि संसदीय चुनावमा आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन्।
आइतबार राति राजधानी बेलग्रेडस्थित आफ्नो सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) को मुख्यालयबाट सम्बोधन गर्दै भुचिचले अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहे पनि आफ्नो पार्टीले चुनाव हारेको स्पष्ट भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)