ट्रम्पलाई हटाउन डेमोक्रेटिक पार्टीले प्रस्ताव पेस गर्यो
Ujyaaloonline.com · Mon Jan 11 18:01:11 UTC 2021
काठमाण्डौ - अमेरिकामा क्यापिटल हिंसापछि डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउनको लागि डेमोक्रेटिक पार्टीले संविधानको २५ औँ संशोधन लागू उनका लागि उपराष्ट्रपति माइक पेन्स सामु प्रस्ताव पेस गरेको छ ।
केही दिनअघि अमेरिकामा भएको घटनालाई लिएर त्यहाँका कैयौँ सांसदहरूले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन माग गरेका छन् । ट्रम्पले आफ्ना समर्थकलाई भड्काएपछि उनीहरू क्यापिटल परिसरमा पसेर उपद्रो मच्चाएको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)