जुम्ला र सुर्खेतमा युवाहरुको कोरा साइक्लिङ
ekagaj.com · Sun Jul 18 00:39:12 GMT 2021
काठमाडौँ : साइक्लिङ संस्कृति बढाउन कर्णालीका युवाहरुले जुम्ला र सुर्खेतमा कोरा साइक्लिङ गरेका छन् । जुम्लामा भने दोस्रोपटक कोरा साइक्लिङ यात्रा हो ।
जुम्लाका युवाहरुले जुम्ला लाम्रा गाउँको तिला उपत्यका आसपास ऐरेनीबाट हाकुँसाघुँ, हाँकुँगाउँ, गाडापारी, खल्लासाँघु, तलिउम, श्रीनगर, लाम्रासम्म कोरा राईड गरेका हुन् । यसको अगुवाई युवा कपील चौलागाईँले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)