लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
arthadabali.com · Sun Apr 27 17:20:20 GMT 2025

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको लगानी बोर्डको ६१ औँ बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)