टाइगर श्राफ लक्षित गोलीकाण्ड : तीन राज्यबाट १० जना सन्दिग्ध नियन्त्रणमा
ratopati.com · Mon Oct 26 05:07:56 GMT 2026

मुम्बई । मुम्बईको जुहू क्षेत्रमा अभिनेता टाइगर श्राफको गाडीमा भएको गोली प्रहारको घटनाबारे उनको टोलीको स्पष्टीकरण सार्वजनिक भएको छ।
टाइगर श्राफका प्रवक्ताले अभिनेताले मुम्बई प्रहरीको क्राइम ब्रान्चसमक्ष आफू ‘मानसिक आघातमा रहेको’ बयान दिएको भनी सार्वजनिक भएका सञ्चारमाध्यमका दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)