सुन जाँचबुझ आयोगले लियो पूर्वसभामुख महरासँग बयान
newsofnepal.com · Fri Feb 09 00:30:33 GMT 2024
काठमाडौं ।
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बिहीबार बयान लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)