धनगढीमा मेयरका उम्मेदवारसहित २५ जनाले लिए उम्मेदवारी फिर्ता
makalukhabar.com · Fri Apr 29 16:46:00 GMT 2022
धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएकामध्ये २५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिर्कतको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)