पूर्वका व्यवसायीद्वारा प्रमुख समस्या प्रस्तुत, नीतिगत सम्बोधनका लागि पहल गर्ने अधिकारीको प्रतिबद्धता
corporatenepal.com · Mon Oct 26 05:06:01 GMT 2026

काठमाडौं । उद्योग व्यवसायमा देखिएका नीतिगत जटिलता, उत्पादन लागतमा वृद्धि, निर्यातमा अवरोध र स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको विषयमा उद्योग संगठन मोरङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको ध्यानाकर्षण गराएको छ ।
संगठनमा आयोजित छलफलमा रास्वपाका अर्थ विभाग प्रमुख तथा सांसद लिमा अधिकारीले उद्योगी व्यवसायीका समस्या समाधानका लागि पार्टी तथा संसद्मार्फत आवश्यक नीतिगत पहल गर्ने र निजी क्षेत्रसँग निरन्तर संवाद कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)