मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सर्बियाको चुनावमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग पूर्वराष्ट्रपति भुचिचको हार

kendrabindu.com · Mon Oct 26 05:11:45 GMT 2026

काठमाडौं । सर्बियाका पूर्वराष्ट्रपति अलेक्सान्दर भुचिचले संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग आफ्नो दल पराजित भएको स्वीकार गरेका छन् ।

हार स्वीकार गर्दै दक्षिणपन्थी लोकप्रियतावादी नेता भुचिचले अन्तिम नतिजा नआएपनि आफूहरुले हारेको बताएका छन् । २ सय ५० सदस्यीय संसदमा विद्यार्थी नेतृत्वले १ सय ४० सिटसम्म जित्न सक्ने आँकलन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)