हिजो बानेश्वरमा आचार्य जले, आज त्रिपुरेश्वरमा नेपाली : स्वरोजगार युवालाई किन छैन सुरक्षा ?
shilapatra.com · Fri Jul 10 11:10:00 GMT 2026

१० माघ, २०७९ मा बानेश्वरस्थित संसद भवनअगाडि इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाए । मध्य दिनमै भएको यो घटना सबैको नजरमा आज पनि ताजै छ । उपचारकै क्रममा आचार्यको ११ माघमा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन हुन पुग्यो ।
यसको ४१ महिनापछि फेरि उस्तै प्रकृतिको घटना दोहोरिन पुगेको छ । मुगुका २५ वर्षीय युवा गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)