एकदिवसीय विश्व कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
Ujyaaloonline.com · Thu Oct 05 00:44:24 GMT 2023
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ ।
यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ । विश्वकपको उद्घाटन खेलमा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)