करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
nepalnews.com · Mon Oct 26 05:17:07 GMT 2026

काठमाडौ। यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।
सरकारले आर्थिक वर्ष २०८३/०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकोले कात्तिकको १७ र १८ गते खुवाउन तयारी थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)