सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटको १८ औं स्थापना दिवस
newsofnepal.com · Sun Apr 27 17:32:20 GMT 2025

रौतहट ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले सीमा सुरक्षा र समस्याहरुबाट राहत र उद्धार कार्य गरिएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले आफनो स्थापनाको १८ औ बार्षिक अबसरमा आर्थीक बर्ष ०८१-०८२ मा गरेको कार्य बिबरण सार्वजनिक गर्दै बाढी तथा डुबान, आगलागी तथा सवारी दुर्घटना लगायतका १ सय ६६ घटनामा ९ सय १७ जनशक्ति परिचालन गरी उद्धार र राहतमा सहयोग पुरयाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)