भान्सामा प्रयोग हुने तेलको गुणस्तर
gorkhapatraonline.com · Fri Oct 13 06:36:23 GMT 2023
एक्काइसौँ शताब्दीमा पनि हामी खाना पकाउने तेलबारे कुरा गर्नुपर्दा अन्योलमा पर्छौं । म पनि एक डाक्टर भए तापनि खाने तेलमा खासै चासो राख्दिनथेँ । थोरै तेलमा पकाएर खाँदा शरीरलाई के नै फरक
पर्ला र ? भनी सोच्थेँ । तर होइन रहेछ, खाने तेल र हाम्रो स्वास्थ्यको गहिरो सम्बन्ध छ । त्यसैले राम्रो खाने तेल छान्न जान्नु पर्छ । पहिलो कुरा तेलमा अक्सिजन (फ्री राडिकलहरू) र ट्रान्स फ्याट नभएको हुनु प¥यो । तिनीहरू नै हुन्, हाम्रो शरीरका लागि हानिकारक चिजहरू । थाहा छ तपाईंलाई ? फ्री राडिकल र ट्रान्स फ्याट जस्ता नराम्रा हानिकारक पदार्थहरू हाम्रो खाने तेलमा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)