मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा प्रशोधित खानेपानीको एमआरपी लफडा : निर्देशनबाट पछि हटे सीडीओ, पुरानै मूल्य कायम

ratopati.com · Mon Oct 26 05:22:38 GMT 2026

सुर्खेत । वीरेन्द्रनगरस्थित अशोका होटलमा प्रशोधित पिउने पानी (जार तथा बोतल) नआएको करिब १० दिन भयो । जारको पानी पहिल्यै सकिएको थियो । केही कार्टुन (बोतल) पानी स्टक रहेकाले केही दिन त्यसैले चल्यो ।

‘दसैँको बेला प्रशोधित पानी आएन । चाडपर्वको समय छ, मान्छेले धाराको पानी खान छाडिसके,’ उक्त होटलका सञ्चालक चिन्तामणि शर्माले भने, ‘कसका कारण पानीको अभाव भएको हो ? तत्काल समाधान हुनुपर्छ । बजारमा खानेपानीको हाहाकार भइसक्यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)