मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दामा पूर्वजनप्रतिनिधि गिरी पक्राउ, राति नै अस्पताल भर्ना

deshsanchar.com · Mon Oct 26 03:33:22 GMT 2026

झापा- झापाको बिर्तामोडका होटल व्यवसायी तथा नेकपा एमालेबाट निर्वाचित पूर्वजनप्रतिनिधि ७२ वर्षीय गोपीचन्द्र गिरी बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)