मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

deshsanchar.com · Mon Oct 26 03:16:57 GMT 2026

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)