इलामको देउमाईमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु
deshsanchar.com · Mon Oct 26 04:14:53 GMT 2026

इलाम- इलामको देउमाई नगरपालिका–१, चमैतामा सोमबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)