रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै
deshsanchar.com · Mon Oct 26 04:57:19 GMT 2026
अछाम- सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)