'मुद्दती निक्षेपको ब्याजदर तोक्न सकिने गरि नीतिगत परिमार्जन'
aarthiknews.com · Thu Jul 06 16:35:00 GMT 2023
काठमाडौं । बजारको न्यून मागका कारण आर्थिक गतिविधि सुस्ताएर सरकारले अपेक्षा गरेभन्दा करिब ६ प्रतिशत विन्दु कमले वृद्धि भएको थियो । निरन्तर ब्याजदर बढेका कारण धेरै बचतकर्ताहरुले बचत निक्षेपलाई मुद्दती निक्षेपमा परिवर्तन गरेकाले बजारमा तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जाको ब्याजदर घट्न सकेको छैन ।
पछिल्लो एक दशकलाई केलाउँदा अधिकांश बर्षहरुमा ब्याजदर कम हुँदा निजी क्षेत्रमा कर्जा प्रवाह बढेको छ । कर्जा विस्तार बढेको समयमा आर्थिक वृद्धि पनि बढि छ । कर्जाको ब्याजदर, निजी क्षेत्रमा प्रवाह भएको कर्जा र कुल आर्थिक वृद्धिबीचको सम्बन्ध हेर्दा लगानीका लागि कर्जाको ब्याजदर मुख्य कारक देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)