कार्यकक्षमै मेयरमाथि हातपातको प्रयास
gorkhapatraonline.com · Sun Apr 27 17:33:53 GMT 2025

अर्जुन काफ्ले
स्याङ्जा, बैशाख १४ गते । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीमाथि कार्यकक्षमै आक्रमणको प्रयास भएको छ । निर्माण व्यवसायी समेत रहनु भएका पुतलीबजार नगरपालिका –१ का नेपाली काँग्रेसका कार्यकर्ता अशोक भट्टको समूहले हातपात गर्ने प्रयास गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)