गणेश नेपाली मृत्यु प्रकरण : काठमाडौँमा प्रदर्शन
himalpress.com · Fri Jul 10 11:27:29 GMT 2026

काठमाडौँ- राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका युवा गणेश नेपालीको निधन भएपछि आफन्तजन लगायतले वीर अस्पतालमा प्रदर्शन गरेका छन्।
राज्यका कारण नेपालीको मृत्यु भएको भन्दै उनीहरुले वीर अस्पतालमा प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)