शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग
dcnepal.com · Fri Jul 10 11:25:42 GMT 2026

मुगु। काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका २५ वर्षीय गणेश नेपाली पुर्खौली गाउँ शोकमा डुबेको छ। उनी जन्मिएको घर सुनसान छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
काठमाडौँ