मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्कानजिकै समुद्रमा 'बिरामी परेका' ४० इरानी नाविकको उद्धार

bbc.com · Mon Oct 26 05:32:25 GMT 2026

श्रीलङ्काको विदेश मन्त्रालयले देशको दक्षिणपूर्वी तटनजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वास्थ्यसम्बन्धी अज्ञात समस्यामा परेका ४० इरानी नाविकहरूको उपचार गर्न र स्वदेश फर्काउने व्यवस्था मिलाउन आफूले समन्वय गरेको जनाएको छ।

उक्त मन्त्रालयका प्रवक्ता तुषार रोड्रिगोले बीबीसी सिन्हालालाई बताएअनुसार श्रीलङ्काली अधिकारीहरूले इरानी जहाजहरूबाट "तत्काल औषधोपचार आवश्यक भएको" जनाउ दिनका लागि पठाइएको 'डिस्ट्रेस कल' अर्थात् आपत्कालीन सङ्केत प्राप्त गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)