एनकेतिअको ह्याट्रिकमा आर्सनलको सानदार जित
onlinekhabar.com · Sun Oct 29 01:07:05 GMT 2023
१२ कात्तिक, काठमाडौं । एडी एनकेतिअले ह्याट्रिक गरेपछि आर्सनलले प्रिमियर लिगमा शनिबार शेफिल्ड युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
यस जितपछि आर्सनल दोस्रो स्थानमा उक्लेको छ र शीर्ष स्थानको टोटनहमसँग अंकदूरी दुईमा झारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)