लिभरपुलले चार खेल अगावै जित्यो प्रिमियर लिग उपाधि
onlinekhabar.com · Sun Apr 27 17:34:33 GMT 2025
१४ वैशाख, काठमाडौं । लिभरपुलले चार खेल अगावै प्रिमियर लिग २०२४-२५ को उपाधि जितेको छ । लिगमा आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुल लिग च्याम्पियनको ट्रफी निश्चित गरेको हो ।
एनफिल्डमा भएको खेलमा सुरुमा गोल व्यहोरेपनि लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पार्यो । लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस शीर्ष डिभिजनको लिग जित्ने कीर्तिमान बराबरी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)