मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रपति रनिङ सिल्ड : रिलेमा गण्डकी प्रदेशको कीर्तिमान

gorkhapatraonline.com · Thu Jun 04 07:35:37 GMT 2026

गण्डकी प्रदेशले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रच्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)